समाचार

तेल किन्नका लागि अब इण्डियन आयल कर्पोरेशनलाई तिनुपर्ने रकम छैनः आयल निगम

४ माघ, काठमाडौं । नेपाल आयल निगमले तेल किन्नका लागि बचत रकम समाप्त भएको बताएको छ । आज एक बिज्ञप्ती निकाल्दै निगमले भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ अपुग हुने भएकाले सो रकम ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने भनेको छ ।
आज निगमका सह प्रवक्ता पुस्कर कार्कीले एक बिज्ञप्ती जारी गर्दै निगमको अवस्थाको बिषयमा बताएका छन् । निगमले जारी गरेको बिज्ञप्ती जस्ताको तस्तैः