समाचार

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानुलाई कोरोना संक्रमण

४ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टी भएको छ । होम क्वारेन्टाईनमा बसेका भानुलाइ आज कोरोना पोजेटिभ देखिएको प्रधानमन्त्री निकटले सुर्यखबरलाई बताए ।
होम आईसोलेसनमा बसेका भानु देउवाले अझै केहीदिन आईसोलेशनमा नै बस्नुपर्ने छ । देउवाले आफुसंग सम्पर्कमा बस्ने सबैलाई कोरोना संक्रमणसंग सतर्क रहन आग्रह गरेका छन् ।