स्वास्थ्य

२४ घण्टे अपडेटः कोरोनाका कारण ४ जनाको मृत्यु, थपीए ६ हजार ४६२ संक्रमित

९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको निधन भएको छ । कोरोना संक्रमितहरु ६ हजार ४६२ जना थपीएका छन् । १७ हजार ४३७ जनाको परीक्षण गर्दा उक्त संक्रमित भेटिएका छन् ।

आजसम्म ७७ हजार ४० जना कोरोनाका सकृय संक्रमित रहेका छन् । आज १४ सय १६ जना संक्रमित थपीएका छन् ।