स्वास्थ्य

२४ घण्टे अपडेटः कोरोनाका कारण ८ को मृत्यु, १२ हजार ८ जना थपीए संक्रमित

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको निधन भएको छ । यसै समयमा १२ हजार ८ जना संक्रमित थपीएका छन् । २५ हजार ९०९ जनामा परीक्षण गर्दा उक्त संक्रमित थपीएका हुन् । आजसम्म ८८ हजार ९३४ जना सकृय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ३ हजार ४० जनाले कोरोना जितेर घर फर्किएका छन् ।