स्वास्थ्य

२४ घण्टे अपडेटः कोरोनाले १० जनाको निधन, थपीए ६ हजार ८२७ संक्रमित

१४ माघ, इनरुवा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको निधन भएको छ भने ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।