राजनीति

गठबन्धनले भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्योः महासचिव पोख्रेल

१९ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो रु भनेर प्रश्न सोधेका छन् ।
उनले रु उल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो भन्ने टिप्पणी गरेका छन् ।
महासचिव पोख्रेलले अव हुने चुनावमा जनतावाट त्यसको फैसला हुनेछ भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेका छन् ।

उनको स्टाटस्ः पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो रु केही छैन । वरु उल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो ।
अव हुने चुनावमा जनतावाट त्यसको फैसला हुनेछ ।