आर्थिक

मेगा क्यापिटलः ५० प्रतिशत छुट योजना

२१ माघ, काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ऋयखष्म९ज्ञढ संक्रमिक चलिरहेको अवस्थामा समेत आफ्नो व्यक्तिगत जीवन भन्दा देशवाशी नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुको स्वास्थ्य सम्बेदनशिलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेको भन्दै मेगा क्यापिटलले परिवार साहसी स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिएको छ ।

यस्तो अवस्थामा उनीहरुको लागि मेगा क्यापिटलले एउटा विशेष योजना मार्फत हजुरहरुलाई सम्बोधन गरेको छ जसमा मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्क मा ५० प्रतिशत र भ्हष्त मा ५० प्रतिशत छुट ल्याएको छ ।