२६ माघ, काठमाडौं । नाडा अटो मोवाईल एशोशिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादव, नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारी लगायत विभिन्न सम्बद्ध विभागका महानिर्देशकहरुसंग गरेको भेटघाट गरेका छन् ।
नाडाले नाडासँग सरोकाररहेका बिषयमा छलफल गरेको नाडाले बिज्ञप्ती जारी गरि जनाएको छ । नाडामा ध्रुव थापा अध्यक्षमा बिजयी र्भपछि नाडाका दैनिक कृयाकलापहरु सकारात्मक दिशामा अगाडी बढेको सरोकारवालाहरुले बताउने गरेका छन् ।





