सामाजिक सञ्जाल

डा भट्टराईले आक्रोशित हुँदै भने, ‘भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन्’

१५ फागुन, काठमाडौं । जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं भनेका छन् ।
डा भट्टराईले ट्वीट गर्दै कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो।पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन् भन्दै उक्त कुरा बताएका हुन् ।
उनले तर आफ्नो निजीरदलीयरगुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन्थे भनेका छन् !
एमसीसी पास गर्नुपर्छ भनेर तीब्र रुपमा आफ्नो पार्टीबाट पास गराउन लागि परेका डा भट्टराईको केन्द्रीय अध्यक्ष उपेन्द्र यादबसँग पछिल्लो समय मनमोटाव भएको अवस्था भएपनि सार्बजनिक रुपमा एमसीसीको पक्षमा खुलेर बोलेका छन् ।
डा भट्टराईको ट्वीटः कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो। पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन्। तर आफ्नो निजीरदलीयरगुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन्भे ! डाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !