आर्थिक

नेपाल लाइफ इन्स्योरेन्स नवनिर्वाचित अध्यक्ष


२३ चैत, काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लि.का नवनिर्वाचित गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको
अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन । आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको संस्थागत सुशासन
सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन ।