१२ वैशाख, धरान । नेपाली कांग्रेसले धरानमा गठबन्धनसहितका बिभिन्न वडासहितमा उम्मेद्वारहरुलाई आफ्ना उम्मेद्वारको रुपमा अघि सारेको छ ।
यसअघि पनि काँग्रेसबाट तिलक राईले मेयरमा बाजी मारेको मेयरमा पुनः बाजी मार्ने सम्भावना बलियो भएको स्थान्ीय काँग्रेसको दाकी छ । सुनसरीका १२ वटा स्थानीय तहमध्ये महत्वपूर्ण स्थानीय तहको रुपमा धरानलाई लिने गरिन्छ ।
नेपाली काँग्रेसले केन्द्रमा नै गठबन्धन गरी माओबादी उम्मेद्वारलाई धरान उपमहानगरको उपमेयर दिईसकेको छ भने मेयरमा काँग्रेसका किशोर राईलाई अघि सारिसकेको छ ।
२० वटै वडामा काँग्रेस गठबन्धनका यस्ता छन् उम्मेद्वार
स्थानीय तह निर्वाचन, ३० बैशाख २०७९
वडा अध्यक्ष तथा सदस्यहरुको प्रस्तावित नामवली विवरण
वडा नं. अध्यक्ष–१ सदस्य
महिला(दलित)–१ महिला(खुला)–१ खुला–२
धरान १ १. यज्ञमणि आचार्य १. रिता सुन्दास
१. रहिसा कसजु
१. उज्वल वास्तोला
२. विनोद मानन्धर
धरान २ १. सुधिर सिंह लिम्वु १. बुना शंकर १. सन्ध्या श्रेष्ठ १. अजय राई
२. दिनेश कुमार अग्रवाल (माओवादी)
धरान ३ १. विद्या शाक्य १. शोभा विश्वकर्मा १. उषा सुब्बा लिम्वु
(माओवादी) १. मनिष खड्गी
२. मिङ्मा भोटे (माओवादी)
धरान ४ १. गणेश बजगाई १. अम्विका विश्वकर्मा १. प्रेमकुमारी प्रधान १. तिर्थ बहादुर तामाङ
२. संजय वान्तवा राई
धरान ५ १. सन्तोष लिम्वु १. कोपिला रानी विश्वकर्मा १. शान्तिदेवी राई १. कुमार देवान
२. योगेन्द्र लिम्वु
धरान ६ १. कृष्णकुमार राई(भुपाल) १. इन्द्रमाया विश्वकर्मा १. तारा कटवाल १. अमृत श्रेष्ठ
२. राजन कुमार मगर
धरान ७ १. सुवर्ण मोहन पलिखे १. इच्छा ठटाल १. रमिता श्रेष्ठ १. सुमिर बम्जन (सुमित)
२. विनोद सिलेंगा राई
धरान ८ १. उत्तम राई १. तारा ल्वागुन विश्वकर्मा १. विष्णु तामाङ १. किरण राई
२. दिपेश राई
धरान ९ १. रुपेश आचार्य १. अम्विका विशुंखे १. विन्दु कार्की १. कृष्ण बहादुर कार्की
२. शरदरत्न पार्थिव
धरान १० १. रुपा राई १. बुधमाया रणपहेली १. कल्पना लिम्वु मादेन १. एकराज सुब्बा (नेकपा एकिकृत समाजवादी)
२. नर बहादुर लिम्वु (माओवादी)
धरान ११ १. लोकेन्द्र कुमार फागो १. मेनुका परियार १. विन्दु राई तिम्सिना १. पञ्चकला राई
२. बसन्त राई
धरान १२ १. विष्णु तामाङ १. सरस्वती बराइली १. वन्दना पोखरेल १. प्रविन अग्रवाल
२. रामबहादुर परियार
नेपाली कांग्रेस
स्थानीय तह निर्वाचन, ३० बैशाख २०७९
वडा अध्यक्ष तथा सदस्यहरुको प्रस्तावित नामवली विवरण
वडा नं. अध्यक्ष–१ सदस्य
महिला(दलित)–१ महिला(खुला)–१ खुला–२
धरान १३ १.पेम्वा तामाङ १. मन्दिरा दर्जी १. सविता सिजापती÷कोइराला (नेकपा एकिकृत समाजवादी) १. सुर्य बहादुर तामाङ(साने)
२. जिवन राई (माओवादी)
धरान १४ १. श्याम श्रेष्ठ १. मनिषा वि.क. १. शोभा पुलामी १. कमल प्रसाद भट्टराई
२. रामकुमार तामाङ
धरान १५ १. सुवास खवास (माओवादी) १. टिकामाया विश्वकर्मा १. विष्णुमाया गुरुङ १. कैलाश राई
२. हरिबहादुर श्रेष्ठ (राजकुमार)
धरान १६ १. मुरारी प्रसाद भट्टराई १. मिरा वि.क. १. सुशिला श्रेष्ठ १. मुकेश घिमिरे
२. भिमबहादुर सुब्बा
धरान १७ १. नर्सिङ राई १. निर्मला विश्वकर्मा दियाली (नेकपा एकिकृत समाजवादी १. रुपा राई १. बसन्त राई (चाई)
२. भल बहादुर दाहाल
धरान १८ १. नरेन्द्र कुमार राई (प्रविण) १. जमुना त्रिखत्री मोक्तान १. दिलकुमारी राई १. टंक प्रसाद गुरुङ
२. डिवन राई चाम्लिङ
धरान १९ १. राजकुमार थोप्रा १. शान्ति वि.क. (माओवादी) १. रमिना सुब्बा लिम्वु १. टंक सुवेदी
२. प्रतिमा तामाङ (माओवादी)
धरान २० १. पदम लिम्वु १. रमा वि.क. १. पुर्णिमा राई (नेकपा एकिकृत समाजवादी) १. देवेन्द्र राई
२. रामबहादुर राई