१२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेस सुनसरीले १२ वटै स्थानीय तहमा आफ्ना दमदार उम्मेद्वारहरुलाई मेयरमा अघि सारेको छ ।
माओबादी केन्द्र, नेकपा एकीकृत सामाजबादी, जसपा, जनमोर्चासँग गठबन्धन गरेको सत्तारुढ दलहरुको नेतृत्व गरिरहेको काँग्रेसले सदरुमुकाम इनरुवामा नेपाली काँग्रेसका सभापति केदार भण्डारीलाई मेयरमा अघि सारेको छ । काँग्रेसले ९ वटा स्थान्ीय तह जितेको सुनसरीमा यसपटक पछि आफ्ना उम्मेद्वार उठाउँदा सन्तुलन मिलाएर नै अघि सारेको नेतृत्वको दाबी छ । इनरुवाबाट टिकट पाएका केदा भण्डारी सुनसरी जिल्ला सभापति हुन् भने अन्य उम्मेद्वार नगर सभापति तथा बर्तमान मेयर र हाईट भएका नै रहेका छन् ।
यस्त छन् उम्मेद्वार
इनरुवा नगरपालीकामा केदार भण्डारी
रामधुनी नगरपालीकामा सुदिप अधिकारी
इटहरी उपमहानगरपालीकामा हेम कर्ण पौडेल
धरान उपमहानगरपालीकामा किसोर राई
दुहबी नगरपालीकामा बेद गच्छदार
हरिनगर गाउँपालीकामा गफार अन्सारी
कोशी गाउँपालीकामा ऎयुब अन्सारी
भोक्राहा–नरसिंह गाउँपालीकामा अजमल आजाद अन्सारी
देवानगंज गाउँपालीकामा श्यामलाल मेहता
बर्जु गाउँपालीकामा रघुनन्दन चौधरी
बराहक्षेत्र रमेश कार्की
सबैलाइ जितको सुभकामना





