प्रदेश 1

सभापति भण्डारीद्वारा नेतृ घिमिरेसहित तीन जना सुनसरी जिल्ला सदस्यमा मनोनित

११ जेठ, धरान । मनिता घिमिरे नेपाली काँग्रेसको सुनसरी जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएकी छन् ।
जिल्ला कार्यसमिति सभापति केदार भण्डारीले धरान उपमहानगरलाई राजनीतिक केन्द्र बनाएर समाजसेवा गर्ने घिमिरेलाई जिल्ला कार्यकारी समिति सदस्यमा मनोनीत गरेका हुन् ।
संयम कोईराला, धिरज भट्टराईलाई पनि १४ महाधिवेशनपछि अत्याधीक मतले सभापतिमा निर्बाचित भण्डारीले जिल्ला सभापतिमा मनोनीत गरेका छन् ।
जिल्ला सभापति भण्डारी स्थानीय तह निर्बाचन २०७९ मा इनरुवा नगरपालीकाबाट मेयरमा अत्याधीक मतले विजयी भईसकेका छन् ।