खेलकुद

काम भन्दा बढी गफ गर्ने आरोप लागेका शेर्पालाई हराउँदै एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्वागं निर्बाचित

६ असार, काठमाडौं । एन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्वागं निर्बाचित भएका छन् । २०७५ सालको एन्फा निर्बाचनमा सबैभन्दा बढी मत ल्याएर उपाधयक्षमा निर्बाचित भएका नेम्वागंले निबर्तमान अध्यक्ष कर्मँ छिरिगं शेपालाई ५ मतले पराजीत गरेका छन् ।
शेर्पाले ३९ मत ल्याउँदा नेम्वागंले ४५ मत ल्याएका छन् । यसअघिको एन्फा निर्बाचनमा पुरै प्यानलै विजय गराउन सफल सेर्पा र नव निर्बाचित अध्यक्ष नेम्वागंले समूह नै खडा गरेर निर्बाचनमा गएका थिए ।
खेलकुदका लागि काम गर्ने भन्दा पनि बढी गफ गर्ने गरेको आरोप निबर्तमान अध्यक्ष कर्मा छिरिगं शेर्पालाई लागेको थियो ।पंकज बिक्रम नेम्वागं पुर्व मन्त्री नरेन्द्र नेम्वागंका सुपुत्र हुन् ।