समाचार

वामदेवले नयाँ राजनीतिक दल घोषणा गर्दै


१४ असार, काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएको छन् ।
उनले दल घोषणाका लागि मंगलबार दिउसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् ।
गौतमले नेकपा विभाजित भएपछि छुट्टै अभियान चलाउदैँ आएका हुन् ।