अन्तर्राष्ट्रिय

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण


१९ असार, बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।
विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८७,८३८,६२३
भारत ४३,५०२,४२९
ब्राजिल ३२,४७१,८४७
फ्रान्स ३१,४१०,३८३
जर्मनी २८,३९२,६३०
बेलायत २२,९४१,३६०
इटाली १८, ६९५,९५४
दक्षिण कोरिया १८,३८९, ६११
रुस १८,१६७, ६०३