राजनीति

मन्त्रीहरुले सम्पती बिबरण सार्बजनिक गर्दा दाईजो भनेर ढंटुवा संस्कृतिको विकास गरेका छन्ः उपसभापति गुरुङ

९ साउन, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मन्त्रीहरुले सम्पती बिबरण बुझाउँदा लगभग सबै दाईजो भन्ने गरेको बिषयलाई तीब्र बिरोध जनाएका छन् ।
उनले एक कार्यक्रममा बोल्दै सम्पती बिबरण बुझाउँदा सम्पतीलाई दाईजो लेखेपनि श्रीमतीलाई धन्न दाईलो नलेखेको भन्दै ब्यंग्य गरेका छन् ।
उनले ढंटुवा संस्कानर बढेको भन्दै आफू गरिव र नेपालमा जन्मेको श्रीमती चैं धनी भएको भन्दै गलत प्रबृतिको बिरोध गरेका छन् ।
सुनलगायतका घरमा भएका अधिकाँस सम्पतीलाई दाईजो भन्ने परम्परा गलत भएको सम्पती बिबरण सार्बजनिक गर्दा आफूले पढेको बिषयलाई संकेत गर्दै आलोचना गरेका छन् ।