राजनीति

गुरुराजको प्रश्नः अरु पार्टी भन्दा कांग्रेस राम्रो हुनु पर्दैन र ?

७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले अरु पार्टी भन्दा कांग्रेस राम्रो हुनु पर्दैन र ? भन्ने तर्क गरेका छन् ।
उनले आजकुनै भेट भएको र उक्त भेटमा असन्तुष्टी पोख्दै ‘नेपाल साच्चै सतीबाट श्रापित मुलुक रहेछ ! जुन पार्टी पनि उस्तै त होइन नी, भएपछि के लाग्छ’ भनेका छन् ।

उनलको ट्वीटः धेरै दुःख लागेको छ, आजको भेटबाट। नेपालका ठुल्ठुला मान्छेको चिन्ता नेपाल र नेपालीप्रति पटक्कै रहेनछ। सन्निकट चुनाव, नतिजा र आफ्नो स्थान के पो भन्छन् ! नेपाल साच्चै सतीबाट श्रापित मुलुक रहेछ ! जुन पार्टी पनि उस्तै त होइन नी, भएपछि के लाग्छ!! अरु पार्टी भन्दा कांग्रेस राम्रो हुनु पर्दैन र !