राजनीति

नेबिसंघद्वार नागरिकता बिधेयक पास नगरेको भन्दै राष्ट्रपति भण्डारीको पुत्ला दाेहन

२६ भदौ, काठमाडौं । नेविसंघले राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिधेयक पास गर्न ढिला गरेको भन्दै राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको छ ।
आज त्रिचन्द्र क्याम्पस घण्टाघरमा नेबिसंघले उक्त पुत्ला दहन गरेको हो । सरकार घटक दलको नेतृत्व गरिरहेको निविसंघले नेबिसंघका पुत्ला दहन गरेको बिद्यार्थीहरुलाई प्रहरीले तितर बितर पर्ने प्रयास गरेको छ ।