राजनीति

नरहरी आचार्यसँग विजयको शुभकामना लिँदै काठमाडौं ५ का काँग्रेस उम्मेद्वार प्रदीप पौडेल

२६ असोज, काठमाडौं । क्षेत्र नम्बर ५ काठमाडौंका पुर्ब साम्सद बौद्धिक ब्याक्तित्ब नरहरी आचार्यबाट काठमाडौं क्षेत्र नम्बर ५ मा गठबन्धनका उमेद्द्बार आदरणीय प्रदीप पौडेलले शुभकामना ग्रहण गरेका छन् ।
भेटघाटको क्रममा श्रद्द्य नेता नरहरी आचार्यले भने, ‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरीक बिबेकशिल , निस्ठाबान र सचेत छन ।परीबर्तनको पक्षमा , सत्यको पक्षमा , बिबेकपुण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभार को नेत्रीत्ब तिमिलाइ सुम्पने छन भन्ने कुरामा बिस्बस्त छु । जनचाहना अनुरुप स्थानिय , रास्ट्रीय र अन्तरास्ट्रीय मुद्दामा सधै नागरीकको पक्षमा अडीग रहेर अगाडि बढनु ।’
तनहुँबाट निर्बाचन लड्ने तयारीमा लागेका भएपनि युवा नेता पौडेलले काठमाडौंको महत्वपूर्ण क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका छन् । उनलाई नेकपा एमालेका आगामी अध्यक्षकान रुपमा हेरिएका इश्वर पोख्रेललाई पराजीत गर्नेचुनौती छ । नरहरी आचार्य यसभन्दा अघि काँग्रेसबाट उक्त क्षेत्रमा बिजयी साँसद र स्थायी बासिन्दा हुन् ।