आर्थिक

गुराँस लाइफ इन्सुरेन्सद्वारा मृत्यु दाबी बापत छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस हस्तान्तरण

३१ असोज, काठमाण्डौ । गुराँस लाइफ इन्सुरेन्सले सर्लाहीका धन माया थापा मगर र बर्दिबास १० महोत्तरीका फुलमाया घलानलाई घरमै गै मृत्यु दाबी बापत पीडित परिवार प्रति समावेदना प्रकट गरि चेक हस्तान्तरण गरेको छ ।

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापत को रकम रु । छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस मात्र को चेक पीडित परिवारलाई हस्तान्तरण गरे।