आर्थिक

सांग्रिला कल सेन्टरको रुपमा Shangri-la Customer Care संचालनमा

१ कात्तिक, काठमाडौं । सांग्रिला डेभेलपमेन्ट बैंक लि. ले आफ्नो ग्राहक महानुभाव माझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा Shangri-la Customer Care कल सेन्टरको रुपमा सांग्रिला कल सेन्टरको रुपमा संचालनमा इकाइको शुरुवात गरेको छ । कल सेन्टरको रुपमा स्थापित यस सांग्रिला कल सेन्टरको रुपमा सांग्रिला कल सेन्टरको रुपमा Shangri-la Customer Care संचालनमा संचालनमा बाट प्रवाह हुने सेवाले हाम्रा ग्राहकहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने कुरामा विकास बैंकले विश्वास लिएको छ ।
Shangri-la Customer Care इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, उनीहरुलाई पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गरेका छन् । यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको क्जबलनचष्(बि ऋगकतयmभच ऋबचभ मा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवा संग सम्वन्धित समस्याहरु समाधान गर्न सक्नेछन् । ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५ ः ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३ : ३० सम्म लिन सक्नेछन् ।
तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत Shangri-la Customer Care मा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर, ATM, Mobile Banking, Internet Banking मा देखिएका विभिन्न समस्याहरुका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।
यस इकाइको शुरुवात भए प्रश्चात ग्राहकहरुले घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत Shangri-la Customer Care इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उनीहरुको समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको व्यहोरा जानकारी गराएका छन् । यदि कुनै समस्या Shangri-la Customer Care इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको व्यहोरा अवगत गराइन्छ । दैनिक रुपमा सयौंको संख्यामा यस क्जबलनचष्(बि ऋगकतयmभच ऋबचभ मा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई पूर्ण रुपले समाधान गर्दै आएको छ ।
बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द«मा रहेको यस Shangri-la Customer Care मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नु हुनेछ । तसर्थ यस सम्वन्धि सेवाले आगामी दिनहरुमा यस Shangri-la Customer Care ले ग्राहक तथा सरोकारवालाहरुलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ । यस Shangri-la Customer Care बाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधी खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।