अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन

२२ माघ, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।

७९ वर्षका उनी कमैलाई मात्र लाग्ने अमाइलोइडोसिस् रोगबाट पीडित थिए । र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना थिए ।