राजनीति

नीति तथा योजना आयोग उपाध्यक्षमा चालिसे नियुक्त

२४ माघ, काठमाडौं । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।