समाचार

आफूलाई राजीनामा गराउन खोजियो : मेयर बालेन शाह

१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छन् ।

बालेनले के कारणले आफ़ुलाई राजिनामा गराउन दवाब आएको हो त्यो बारे स्पष्ट खुलाएका छैन । उनले स्टाटस लेखेको एक घन्टामा झन्डै पचास हजारले लाइक गरेका छन् । त्यस्तै सात हजार बढीले लाइक र चार हजार बढीले कमेन्ट गरेका छन् ।

उनको स्टाटसमा ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ ।