समाचार

बानेश्वर बस्ने देबेन्द्र खड्का पाँचदिनदेखी बेपत्ता, खोजविनका लागि चिन्तामा रहेको परिवारको आग्रह

१३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालीका घर भई हाल काठमाडौँ बानेश्वर कात्यानी चोक बसोबास गर्ने देवेन्द्र खड्का केहीदिनदेखी हराईरहेको पारिवारिक स्रोतले बताएका बताएको छ । देबेन्द्र खड्का बर्ष ४५को हाराहारीको हल्का रातो बर्णको साना ज्यान भएको परिवारले बताएको छ ।
देबेन्द्र खड्का कामको सिलसिलाका काभ्रे नमोबुद्ध ११ को लामा कन्स्ट्रक्सनमा दुई महिनादेखी कार्यरत खड्का गत मंगलबारदेखी फोन वा कुनैपनि सम्पर्कबाट बाहिरिएर बेपत्ता हुनुभएको देबेन्द्रकी धर्मपत्नी दीपा खड्काले जानकारी दिनुभयो । पाँच दिनदेखी बेपत्ता हुनुभएका खड्कालाई खोजी गर्न आज टेकु प्रहरीमा निबेदन दिएको देबेन्द्रकी धर्मपत्नी दीपा खड्काले जानकारी दिनुभयो । सम्पर्कबिहीन देबेन्द्रलाई कसैले पनि फोला पार्नुभए उल्लेखित नम्बरमा खबर गरिदिनु हुन अनुरोध परिवारले आग्रह गरेको छ । हराएका देबेन्द्रले आफ्नो मोबाइलसमेत छाडेर गएपछि परिवार झनै चिन्तित छन् ।
हराएका देबेन्द्रका यदि कतै देख्नु भएमा दाजु, कष्ण खड्काः ९८५११९७३८८, देबेन्द्रकी धर्मपत्नि दिपा खड्काः ९७६१६७३७५२, ९८५१०७१८३६ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पत्नी दीपाका साथमा देबेन्द्र खड्का