१९ असार, काठमाडौं । राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित भएको छ ।
प्रत्यक्षप्रशारणमा भिडियो मात्रै देखिएर अडियो नसुनिएपछि बैठक २० मिनेटका लागि स्थगन भएको हो।
आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकको मन्त्रालयगत छलफल गर्ने कार्यसूची छ ।





