राजनीति

रास्वपाको प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय

५ चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आज रास्वपाको संसदीय दलको बठैकले प्रधानमन्त्री दाहालले भोली लिने गरि तय गरेको विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

१० पुसमा रास्वपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालाई प्रधानमन्त्रीमा पनि समर्थन गरेको थियो ।