समाचार

पाँच डीआईजीको यसरी गर्यो सरकारले एआईजीमा बढुवा

६ चैत्र, काठमाडौँ । सरकारले नेपाल प्रहरीक पाँन्छ डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो ।
चैत ११ गतेदेखी आईजीबीको पदावधी सकिन लागेको अवस्थामा प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गर्न सिफारिस भएबमोजीम पाँच डिआईजीहरुलाई एआईजीम बढुवा गरिएको हो ।
धिरज प्रताप सिंहलगायत केही प्रहरीका अतिरिक्त महानिरीक्षकहरुको म्याद सकिन केहीदिनमात्र बाँकी छ ।