राजनीति

काँग्रेसले उपेन्द्र यादबलाई बारा २ मा समर्थन गर्ने गर्यो निर्णय

१९ चैत्र, काठमाडौं । नेपाली काँग्रेसले बारा २ मा उपेन्द्र यादबलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जसपाका अध्यक्ष यादबलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

काँग्रेसले चितवन र तनहुँमा जसपाले आफ्ना उम्मेद्वारलाई समर्थन गर्ने आशामा यादवलाई समर्थन गरेको छ ।
बैसाख १० गते हन लागेको उपनिर्बाचनमा दलहरुश्रले उम्मेद्वार चयनका लागि तीब्र रुपमा बैठकहरु गरिरहेका छन् ।