आर्थिक

आइएमई पेलेक्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

२५ बैशाख, काठमाडौँ । आइएमई डडडिटल सोलुसन डलडमटेडको “आइएमई पे” लेक्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने आइतबार विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।
यसैक्रममा ग्राहक वर्डलाई डवद् युतीय तथा क्युआर भुक्तानी तर्ड प्रेरित गर्ने उदेश्य साथ आइएमई पेलेक्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो।

यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेलेक्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेलेअन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने भएको छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको भुक्तानीमा समेत पाउन सकिनेछ ।
सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्नेछन् ।