राजनीति

भारत भ्रमणमा नेपालका लागि अहिलेसम्म नभएका महत्वपूर्ण सहमती भएः प्रधानमन्त्री

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललेृ साँसदमा बोल्दै भेटवार्तामा व्यापार, ऊर्जा, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा अन्तरदेशीय प्रसारणलाइन, सिँचाइ, बाढी, कृषि, रेलवे सेवाजस्ता कुरामा हैदराबादमा भएको मोदीसँगको भेटले भएका सम्झौता र सहमतीले नेपालका हीतमा धेरै महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।
उनले सँसदमा बोल्दै भने “भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रह्यो । विशेष गरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएका छन्,”
उनले तीन महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार गरिने र एक बर्षभित्र लगानी मोडलिटी तयार गरिने बताए । उनले काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो भारत भ्रमण सुखद रहेको बताएका छन् ।

सोमबार संसद्मा उनले भारत भ्रमणका क्रममा बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी भएको जानकारी दिए ।

ज्ष्mबबिथबल द्यबलप
म्बदगच लभउब
िब्नलष् न्चयगउ
“पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर तयार गर्ने समझदारी भएको छ,” प्रधानमन्त्रीले भने, “डीपीआर स्वीकृतिपछि एक वर्षभित्र लगानीको मोडालिटी तयार पार्ने समझदारी भएको छ ।”

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामार्फत १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, ठूलो भूभागमा सिँचाइ उपलब्ध गराउनेलगायतका नेपालका लागि महत्वपूर्ण सहमती भएको बताएका छन् । भारत भ्रमणको बारेमा जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।