समाचार

अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

१५ असार, गण्डकी । गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ ।

बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले उद्घाटन गरे। बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन्।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उपस्थित भने उपस्थित छैनन्।