अन्तर्राष्ट्रिय

फ्रान्समा दङ्गाकारीहरूले मेयसको घरमा कार प्रहार गरे

१७ असार, एजेन्सी । केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।
मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् । प्रदर्शनकारीहरूले आगो लगाउनु अघिू उनको घरम गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।