काठमाडौँ, असार २१ । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज
हुलासचन्द एण्ड कम्पनी प्रा.लि.(गोल्छा ग्रुप)ले नयाँ पल्सर NS 200 र NS 160 सार्वजनिक गरेको छ ।
यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिब अनुभवलाई नयाँ परिभाषा दिने कम्पनीले
विश्वास लिएको छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हाम्रा दुई नयाँ बाइकहरू पल्सर ल्क् द्दण्ण् र पल्सर
ल्क् ज्ञटण् बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँ नयाँ बिशेषता सहितको अत्याधुनिक
बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिब अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता
रहने छ । बजाजका यी नयाँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने
विश्वास हामीलेलिएका छौँ ।′′
नयाँ पल्सर NS 200 USD एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने
तपाईंको जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर ल्क् द्दण्ण् मा १९९.५ सीसीकोलिक्विड
कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक द्यक्ख्क्ष् इन्जिन रहेको छ । यस मोटरबाइकले
९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क
प्रदान गर्दै योपावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।





