समाचार

दाह संस्कारका लागि आर्यघाट लगियो सिता दाहालको पार्थिव शरीर

२७ असार, काठमाडौँ । सीता दाहालको पार्थिव दाह संस्कारका लागि शरीरपशुपति आर्यघाटमा लगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको थियो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।