राजनीति

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

असार ३०, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बरालले पाएका छन् ।

शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी बराललाई दिएको हो।