१ साउन, काठमाडौं । निर्वाचन आयोगले डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलाई ७ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले आइतबार समयमै लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने, पेश गरेर पनि सार्ववनिक नगर्ने र लेखापरीक्षण प्रतिवेदन पेश गर्दै नगर्ने नेपाल समाजवादी पार्टीलाई ७ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।





