राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

२ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ ।

बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन् ।