आर्थिक

बरामत गरेको सुन जोख्न राष्ट्र बैँकमा लगियो

४ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । बुधबार विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरी सके पछि विशेश सुचनाको आधारमा टाक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । अनुमानित एक क्विन्टल सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो ।