समाचार

अर्थमन्त्री महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै

११ साउन, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

उनले निरीक्षणमा भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् । त्रिभुवन विमान स्थलमा राजस्व अनुसन्धान विभागले केही दिनअघी एक क्वीन्टल सुन बरामद भएको थियो ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पनि निरीक्षण गरेका थिए ।