समाचार

केपी ओलीमाथी महेश राईले गरे मुक्का प्रहार

२८ मंसिर, धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथी भोजपुरबाट धनकुटा जाने क्रममा मुक्का प्रहार गरेका छन् ।
स्वागत गर्नेको लाईन रहेकै बेला राईले ओलीमाथी मुक्का प्रहार गरेका हुन् ।
ओलीमाथी मुक्का प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ। कोशी प्रदेशका डिआईजी राजेश बास्तोलाले मुक्का हान्ने राईले मादक पदार्थ लिएको बताएका छन् ।