राजनीति

काँग्रेस कार्य सम्पादन समितिको बैठक शनिबार

१९ पौस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा उपस्थितिका लागि पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताईएको छ।