राजनीति

औषधी निशुःल्क हुनुपर्ने मागसहित माईतिघरमा निशेधित क्षेत्र तोडेका डा केसीसहित ७ पक्राउ

२१ पुस, काठमाडौं । निशेधित क्षेत्रक्षेत्र तोड्न माईतीघरमा आएका प्रा डा गोबिन्द केसीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज प्रहरीले सरकारले निशेधित क्षेत्र घोषणा गरेको स्थान माईतीघरमा आन्दोलन गर्न पाउनुपर्ने, द्वन्द्व कालका जघन्य र मानबताबिरोधी घटनाका दोषीलाई कारबाही हुनुपर्ने, मृतक, बेपत्ता पारिएकालाई न्याय हुने कार्य हुनुपर्ने, शिक्षा ओगका निर्देशकहरुको नियुक्ती, औषधी निःशुल्क हुनुपर्ने, नियुक्री गर्दा भागबण्डा भन्दा पनि क्षमताका आधारमा हुनुपर्ने, लगायतका बिषयहरु टुंगिनुपर्नेलगायतका माग राखि अनशन बस्न प्रयासरतः प्रा.डा. केसीसहित ७ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रा डा केसी अन्याय, बेतीथी, भ्रष्टाचार बिरुद्धमा बिगतदेखी नै अनशनरत छन् ।