समाचार

नेता महरा सुन समितिलाई बयान दिन सिंहदरबार पुगे

२५ माघ, काठमाडौँ । माओवादी नेता कृष्णबहादुर महरा सुन समितीलाई बयान दिन सिंहदरबार पुगेका छन् ।
९ किलो सुनका चिनियाँ तस्करसँग विद्युतीय सिगरेटमा लुकाएर सुन तस्करी गरिएकोमा उनको मिलेमतो देखीएको थियो ।

आज बिहीबार पूर्वसभामुख समेत रहेका महारा सुन काण्ड छानबिनको लागी समितिले बोलाएपछी अहिले सिंहदरबारस्थित कार्यालयमा बयान दिईरहेको स्रोतले बताएको छ ।

उक्त प्रकरणका उनका छोरा राहुल महरालाई सीआईबीले पक्राउ गरेर बयान कागज गराएर छाडिएको थियो ।