अन्तर्राष्ट्रिय

चीनमा एक कारखानामा विस्फोटबाट ४ जनाको मृत्यु, २ बेपत्ता

६ फागुन, नान्जिङ । पूर्वी चीनको जियाङसु प्रान्तको नान्टोङको कारखानामा आज आइतबार बिहान भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नान्टोङग अन्तर्गतको शहरको हाइआन आपतकालीन व्यवस्थापन ब्यूरोले घटनाको पुष्टि गरेको छ ।

विष्पोटका पिडितहरुको खोजी तथा उद्धार कार्य जारी छ ।