समाचार

कञ्चनपुरमा एक पुरुष मृत फेला

१३ फागुन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका (९ ब्रह्मदेब स्थित वडा कार्यालय नजिक जना भारतीयद नागरिक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाम अनुसार अन्दाजी ४० वर्षीय भारतीय नागरीक शनिवार साँझ मृत अबस्थामा फेला परेका हुन् ।

हाल उनको नामथर, खुलेको छैन् । उनलाई स्थानियले शंकर भनि बोलाउने प्रहरीले ले जनाएको छ। उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।