खेलकुद

आयरल्याण्डविरुद्ध आज नेपाल दोस्रो खेल खेल्दै

१७ चैत, आयरल्याण्डविरुद्ध आज शनिबार नेपाल दोस्रो खेल खेल्दै छ । टी–२० श्रृङ्खला अन्तर्गतको आयरल्याण्डविरुद्ध नेपालले दोस्रो खेल खेल्ने भएको हो । खेल टियुको क्रिकेट ग्राउन्डमा हुदै छ ।

हिजो भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो ।

हिजो भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो ।