२ जेठ, काठमडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेमाथी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आज पुनराबेदन अदालत पाटनले सन्दीप लामिछानेमाथी गौशाला २६ लाई बलात्कार गरेको भन्दै जिल्ला अदालत काठमाडौंले तोकेको गरेको आदेश उल्ट्याउँदै निर्दोश भनेपछि क्यानले उनको निलम्बन फुकुवा भएको हो ।
आज क्रिकेट क्यानका अध्यक्ष चतुरबहदुर चन्दले सन्दीप लामिछानेको प्रतिबध्न फुकुवा गरेपछि लामिछानेले सबै प्रकारका क्रिकेटका प्रतियोगीताहरुमा भाग लिन पाउनेछन् ।
उच्च अदालत पाटनले भन्यो, ‘बलात्कारमा प्रमाण पुगेन, सन्दीप लामिछाने निर्दोष छन्’