८ जेठ, काठमाडौं । कान्तिपुर समुहका अध्यक्ष कैलास शिरोहीयाले आफुलाई पक्राउ नगर्न माग गर्दै सर्बोच्च अदालतमा निबेदन दिएका छन् ।
धनुषा प्रहरीले नागरिकतामा कैफियत देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि जिल्ला अदालतको पक्राउ आदेश खारेज गर्न माग गर्दै सिरोहीया सर्बोच्च अदालत पुगेका हुन् ।
धनुषा प्रहरीले पुर्जी लिएर पक्राउ पर्न गएका सिरोहीयाले आफैं सर्बोच्च अदालत गएर पक्राउ नगर्न माग गर्दै निबेदन दिएका हुन् ।
सर्बोच्चमा दिइएको निबेदन भने अहिलेसम्म दर्ता नभएको बताईएको छ ।
कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहीया बिरुद्ध पक्राउ पुर्जी जारी